ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मान्म। कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्लागाडमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। आज जुम्लाबाट सुर्खेत जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले बताए। ट्रक सडकबाट करिब ५० मिटर तल खोलामा खसेको छ। चालकको घटनास्थलमै मृत्यु […]

Source : https://www.dcnepal.com/2024/10/606093/