पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद

काठमाडौँ । नक्कली भ्याट बनाइ राजश्व छलेको ठहर्‍याउँदै पाटनस्थित उच्च अदालतले पेप्सीको नेपालस्थित बिक्रेता वरुण वेभरेज नेपाल प्रा.लि.लाई बिगो रकमसहित जरिवाना र मुख्य भूमिका खेल्ने सञ्चालकलाई कैदसहित जरिवाना हुने फैसला सुनाएको छ । यस

Source : https://www.ratopati.com/story/459284/varun-beverages-fined-for-tax-evasion-on-sale-of-pepsi-amit-gupta-jailed-for-one-year