अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले साना अस्पताल थप्नुभन्दा भएकालाई राम्रोसँग चलाउन आग्रह गरेका छन् । साेमबार प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले तीनै तहका सरकारलाई  भएका अस्पताल

Source : https://www.ratopati.com/story/459335/rather-than-adding-small-hospitals-let39s-run-the-existing-ones-better-minister-paudel