प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : एनआरएनलाई वंशजको नागरिकता दिन लागेको हो ?
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद एकपछि अर्को घटनाले नङ्ग्याएको बताएका छन् । समाजमा आफूलाई राष्ट्रवादी देखाउने तर व्यवहारमा ओली राष्ट्रघाती रहेको साहको दाबी छ । उदाहरणको