प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

Source : https://arthadabali.com/2024/11/28/67888



Related Posts