प्रहरीसँग मेरो सङ्गत ५० वर्षदेखि छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीसँग आफ्नो सम्बन्ध ५० वर्षदेखि रहेको र उनीहरूका समस्याबारे पनि जानकार रहेको बताएका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा बुधवार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको शान्ति

Source : https://www.ratopati.com/story/452742/i-have-been-associated-with-police-for--years-pm