प्रहरीसम्बन्धी कानुन निर्माण सरकारको प्राथमिकतामा : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुन संशोधन गरेर नयाँ कानुन बनाउने कामलाई प्राथमिकता दिएको बताएका छन् । बुधवार ६९ औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले

Source : https://www.ratopati.com/story/452738/formulation-of-police-law-on-governments-priority-home-minister-lekhak