प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
पोखरा । पोखराको प्राइम सहकारी ठगीको आरोपमा पक्राउ परेका नेकपा एमाले तनहुँका नेता शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो । अदालतले ५० लाख धरौटी
Source : https://www.ratopati.com/story/459526/uml-leader-arrested-in-prime-cooperative-fraud-sent-to-jail