प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउन चिकित्सक संघको आग्रह
काठमाडौँ ।नेपाल चिकित्सक संघले प्लास्टिकजन्य वस्तुको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पुर्याउने भन्दै रोक लगाउन सरकारलाई आग्रह गरेको छ । आज एक विज्ञप्ति निकाल्दै संघले प्लास्टिकबाट सिर्जित प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुग्न गई क्यान्सर जस्तो
Source : https://www.ratopati.com/story/455050/doctors-association-urges-ban-on-use-of-plastic-products