बम्बई उच्च अदालतबाट छोटा राजनले पाए जमानत

नयाँ दिल्ली । बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा छोटा राजनलाई जमानत दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको

Source : https://www.ratopati.com/story/453891/chhota-rajan-granted-bail-by-bombay-high-court