बाइडेनले भने– ट्रम्पलाई थुनेर राख्नुपर्छ

वासिङ्टन डिसी । अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प उठेका छन् । चुनावको दिन नजिकिँदै गर्दा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबिच घम्साघम्सी चलिरहेको छ । यस्तैमा वर्तमान राष्ट्रपति

Source : https://www.ratopati.com/story/453890/biden-says-trump-should-be-locked-up