बाढीपहिरोबाट रोशीमा १२ करोडका तीन आयोजनामा पूर्ण क्षति

काभ्रेपलाञ्चोक। गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण रोशी गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठूला आयोजनामा पूर्ण रुपमा क्षति पुगेको छ। ‘गौरव’का योजना मानिएका करिब रु १२ करोडका आयोजना निर्माणको अन्तिम चरणमा पुगेका थिए। गाउँपालिका–११ स्थित कालढुंगामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको पार्क रोशी […]

Source : https://www.dcnepal.com/2024/10/607918/