भक्तपुर क्याम्पसको नगरपालिकाको डोजर, पुननिर्माण गरिदिनुपर्ने माग

भक्तपुर । भक्तपुर नगरपालिकाले विभिन्न संरचना भत्काएपछि भक्तपुर बहुमुखी क्याम्पस प्रशासनले आपत्ति जनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उक्त क्याम्पसमा नगर प्रहरीमार्फत बल प्रयोग गरी क्याम्पस प्रमुख, विद्यार्थी र क्याम्पसका कर्मचारीमाथि हातपातसमेत गरेको क्याम्पस

Source : https://www.ratopati.com/story/454389/bhaktapur-campus-municipalitys-dozer-demands-reconstruction