भारतबाट ल्याउन लागिएको ८५ हजार किलो गुणस्तरहीन चामल नाकाबाटै फिर्ता

काठमाडौँ । भारतले पठाएको चामल गुणस्तरहीन रहेको फेला परेपछि नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट ल्याएको ८५ हजार किलो चामल  न्यून गुणस्तर भएको भेटिएपछि बुधवार फिर्ता पठाइएको खाद्य प्रविधि तथा

Source : https://www.ratopati.com/story/452826/-kg-of-substandard-rice-sent-by-india-returned-from-nepal