भारत : इजलासमै प्रहरीद्वारा कानुन व्यवसायीमाथि कुटपिट
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको गाजियावादमा मंगलबार जिल्ला अदालतको इजलासमै प्रहरीले कानुन व्यवसायीमाथि कुटपिट गरेको छ । बार एसोसिएसनका एक पदाधिकारी जोडिएको मुद्दामा सुनुवाइका क्रममा कानुन व्यवसायीले न्यायाधीशमाथि दुर्व्यवहार गरेका थिए ।
Source : https://www.ratopati.com/story/454999/india-lawyer-beaten-up-by-police-in-court