भूमि आयोगका पदाधिकारीले लिए भूमि व्यवस्थामन्त्री अधिकारीबाट शपथ
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नवनियुक्त भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई शपथग्रहण गराएका छन् । बुधवार मन्त्रालयमा आयोजित शपथग्रहण कार्यक्रममा मन्त्री अधिकारीले आयोगका नवनियुक्त अध्यक्ष हरिप्रसाद रिजाल (प्युठान), उपाध्यक्ष सनतकुमार