बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्ध लगाउन माग
ढाका । बङ्गलादेशमा हिन्दु संगठन इस्कोनलाई लिएर उच्च अदालतमा निवेदन परेको छ । यस याचिकामा इस्कोनलाई प्रतिबन्ध लगाउन माग गरिएको छ । यसबारे बुधबार बङ्गलादेश सरकारले इस्कोनलाई धार्मिक कट्टरपन्थी संगठन भन्दै अनुसन्धान गरिरहेको बताएको
Source : https://www.ratopati.com/story/459619/demand-to-ban-iskcon-in-bangladesh