भ्यालेन्टाइन डेमा ‘ताण्डवम्’ प्रदर्शन हुने

काठमाडौंँ । फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डेको दिन पारेर आगामी फागुन २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।  लामो समयदेखि नेपाली

Source : https://www.ratopati.com/story/452823/tandavam-to-be-screened-on-valentines-day