भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (एमाले) उपमहासचिव पृथ्वी सुब्बा गुरुङले भ्रष्टाचारमा संलग्न जो कोही पनि उम्कन नपाउने बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उनले भ्रष्टाचारमा संलग्न
Source : https://www.ratopati.com/story/459533/corrupt-people-cannot-escape-communications-minister-gurung