महसुल नतिरेसम्म उद्योगमा काटिएको बिजुली नजोड्न विद्युत प्राधिकरणलाई आयोगको निर्देशन
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणको निर्णयलाई साथ दिँदै विद्युत नियमन आयोगले लाइन काटिएका उद्योगीले पैसा नतिरेसम्म लाइन नजोड्न निर्देशन दिएको छ । ट्रङ्क र डेडिकेटेड लाइन उपभोग गरेको बिल नतिरेको भन्दै प्राधिकरणले अघिल्लो बिहिवारदेखि ३४ वटा उद्योगको लाइन काटेको छ । पाँच वटाले भने किस्ता तिर्न थालेकाले जोडिएको छ । हिजो आयोगले पैसा नतिरेका डेडिकेटेड फिडर र ट्रङ्क लाइनको बक्यौता भुक्तान नभएसम्म काटिएका बिजुलीको लाइन नजोड्न निर्देशन दिएको हो । विद्युत् नियमन आयोगको हिजो बसेको बैठकले १७ वैशाख २०८१ मा सरकारले गरेको...
Source : https://ujyaaloonline.com/story/108346/2024/10/31/electricity-authorities-not-connect-cut-power