महिला आयोग १६ दिने अभियान मनाउन व्यस्त, पीडित प्रभावित

काठमाडौं। तनावग्रस्त अवस्थामा राष्ट्रिय महिला आयोगको गेटैमा भेटिइन्, कलङ्की घर भएकी सीता कार्की (नाम परिवर्तन)। श्रीमानले गरेको मानसिक र शारीरिक यातनाको पीडा बोकेर न्याय पाउने आशामा आयोग आएकी उनको पीडा सुन्ने परामर्शदाता कोही थिएनन्। आयोगको गेटमा नाम दर्ता गर्ने र कोठा नम्बर ३०२ मा निवेदन दर्ता गर्नेबाहेक अरु परामर्शतादाता नहुँदा उहाँ निरासै घर फर्किइन्। आजदेखि […]

Source : https://www.dcnepal.com/2024/11/614414/