महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ

काठमाडौँ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन प्रकरणमा मुख्य बिचौलिया महेश पाण्डेले घुम्ने उद्देश्यले मात्रै एक जना युवकलाई जापान पठाएको बयान दिएका छन् ।  धादिङ घर

Source : https://www.ratopati.com/story/459454/mahesh-pandey39s-statement-i-sent-kanchan-devkota-to-japan-after-he-said-he-was-going-to-visit