माघे संक्रान्तिलाई लक्षित गर्दै रौतहटमा धमाधम ‘भेली’ बनाइँदै (तस्बिर)

रौतहट। माघे संक्रान्तिलाई लक्षित गरेर तराईका जिल्लामा भेली बनाउने कामलाई तीव्रता दिइएको छ। रौतहटको सुन्दरपुर गाउँमा १६ वटा भेली बनाउने साना उद्योग सञ्चालनमा छन्। तराईमा उखुको राम्रो खेती हुने भएकाले पनि ती जिल्लाहरुमा भेली बनाउने व्यवासाय सञ्चालनमा रहेका छन्। ‘पहिला हाम्रो गाउँ वारि पारि जताततै उखु खेती हुन्थ्यो। घर घरमा भेली बनाउने उद्योग थियो, तर […]

Source : https://www.dcnepal.com/2024/11/614309/



Related Posts