मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ती
मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ती काठमाडौं। नेकपा माओवादी केन्द्रले मानव तस्करी प्रकरणमा कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ती जनाएको छ। पार्टी कार्यालय पेरिसडाडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका अधिकारीलाई उन्मुक्ति दिने काम भएको गरेको भन्दै आपत्ती जनाएको हो। बैठकपछि माओवादी […]