मुश्किलमा एकता कपुर

काठमाडौँ । बलिउडकी निर्माता एकता कपूरविरुद्ध पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । एकताको निर्माण कम्पनी अल्ट बालाजीको वेब सिरिज ‘गन्दी बात’ मा नाबालिग किशोरीहरुको बोल्ड दृश्यलाई लिएर यो मुद्दा दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । जुन भागलाई लिएर आरोप लगाइएको छ त्यो अब प्रसारण भने भएको छैन । ‘अल्ट बालाजी’को वेब […]

Source : https://www.dcnepal.com/2024/10/606594/