स्रोत नखुलको भारतीय रुपैयाँसहित दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको  कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नगद २० लाख ५० हजार भारतीय रुपैयाँसहित उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरूमा

Source : https://www.ratopati.com/story/453689/two-arrested-with-undisclosed-indian-currency