यसवर्ष विद्यार्थीले पाएनन् ‘हाम्रो रामग्राम’ स्थानीय पाठ्यपुस्तक

नवलपरासी । रामग्राम नगरपालिकाले स्थानीय मौलिक कला, संस्कृति, सभ्यता, पर्यटकीय तथा ऐतिहासिक पहिचानसँग जोडिका स्थलसहितका बारेमा जानकारी दिने उद्देश्यले ‘हाम्रो रामग्राम’ पाठ्यपुस्तक पठनपाठन सुरु गरिसकेको छ ।  विद्यार्थीहरुलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले

Source : https://www.ratopati.com/story/455330/this-year-students-did-not-get-local-textbook-hamro-ramgram