युरोपा लिग फुटबल : रिचार्लिसनको गोलमा टोट्टनहामको रोमाञ्चक जित

काठमाडौँ । युरोपा लिग फुटबलको बिहीबार राति खेलिएको लिग चरणको खेलमा इङ्लिस क्लब टोट्टनहामले रोमाञ्चक जित हात पारेको छ । टोट्टनहामले नेदरल्यान्ड्सको एजेड अल्कमारलाई १–० गोलले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको

Source : https://www.ratopati.com/story/454237/euro--richarlison-scores-for-tottenham-hotspur