रवि र छवि दुबैलाई म्याद थपको लागि अदालत लगियो

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र  पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ ।  पुनः म्याद थपको लागि उनीहरूलाई कास्की जिल्ला

Source : https://www.ratopati.com/story/454057/both-ravi-and-chhavi-were-taken-to-court-for-extension-of-remand