रवि लामिछाने पक्राउको विरोधमा रास्वपा पर्साद्वारा विरोध प्रदर्शन

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले वीरगन्जमा ओली सरकारको विरोधमा प्रदर्शन गरेको छ । रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा वीरगन्जमा प्रदर्शन गरिएको हो ।  ‘राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धता, शान्तिपूर्ण र्‍याली’ को ब्यानरसहित

Source : https://www.ratopati.com/story/453200/raswpa-parsa-protests-against-ravi-lamichhanes-arrest