रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस गरेर जानकारी गराइएको छ ।  सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिए  । संसदलाई जानकारी

Source : https://www.ratopati.com/story/453193/notice-regarding-ravi-lamichhanes-arrest-pasted-in-parliament