राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न बजार अनुगमन

झापा। आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८१र८२ को पहिलो त्रैमासिकमा रु ६९ करोड २८ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम आव २०८०र८१ को सोही अवधिका तुलनामा नौ दशमलव ८१ प्रतिशतले बढी हो । कार्यालयको तथ्याङ्कानुसार गत आव २०८०र८१ को पहिलो त्रैमासिकमा रु ६३ करोड नौ लाख ३५ हजार राजस्व सङ्कलन गरेको […]

Source : https://www.dcnepal.com/2024/10/606615/