राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । अपराह्न १२: १५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कनुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ । समितिको आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने एजेण्डा रहेको […]

Source : https://www.dcnepal.com/2024/10/607989/