राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् । समितिको ४१ औँ बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । बैठकमा अख्तियार दुरुपयोग
Source : https://www.ratopati.com/story/454766/pm-to-attend-state-affairs-committee-meeting