रास्वपाको आन्दोलनमा पार्टीको झन्डाको सट्टा राष्ट्रिय झन्डा किन ?
काठमाडौँ । सहकारीको बचत रकम गोरखा मिडिया नेटवर्कमा आएपश्चात् अपचलनमा संलग्न भएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि रास्वपा सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । पार्टी भने उनलाई न्याय दिनुपर्छ भन्दै सडक केन्द्रित
Source : https://www.ratopati.com/story/455004/why-the-national-flag-instead-of-the-party-flag