लघुकथा : खुशी !

निर्जन किनारासँग धेरै पटक सोधे। कहिले आउँछ खुशीको लहर बोकी सागरको छाल? मेरो प्रश्न कुनै खास ब्यक्ति लाई थिएन। मेरो प्रष्ट प्रश्न आफैंले चिन्न नसकेको आफैंलाई थियो। उत्तर कहिल्यै कसैले दिएन, कसैले दिने कुरा पनि त थिएन। आफैंले आफैंलाई सोधेको प्रश्नको जवाफ। -म पनि खै कस्तो मान्छे! ताल न बेतालको कुरा गर्न रुचाउँछु त्यो पनि […]

Source : https://www.dcnepal.com/2024/11/613582/