नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन,  हातैले छामेर मालसामान जाँच

बाँके । नेपालगञ्ज भन्सार कार्यालयको जमुनाह नाकास्थित यात्रु आगमन कक्षमा ‘लगेज स्क्यानर मेसिन’ नहुँदा मालसमान जाँचपासमा समस्या निम्तिएको छ । भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि नेपाल–भारत सीमा क्षेत्र जमुनाहा नाकास्थित यात्रु आगमन कक्षमा

Source : https://www.ratopati.com/story/459369/nepalgunj-customs-has-no-scanner-machine-for-6-years-checking-goods-by-hand