ललितपुरका बाढीपहिरो पीडितलाई पूर्वप्रधानमन्त्री देउवाले राहत वितरण गर्ने
ललितपुर । असोज दोस्रो साता आएको भारी वर्षा र बाढीपहिरो पीडितका लागि मंगलबार राहत वितरण गरिने भएको छ। बाढीपहिरो पीडितहरूलाई पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा राहत वितरणको कार्यक्रम तय भएको हो