लाओसमा विषाक्त रक्सी पिउँदा मर्ने पर्यटकको सङ्ख्या ६ पुग्यो

लाओस् । लाओसमा मिथानोल विषाक्तताका मर्ने पर्यटकको सङ्ख्या ५ पुगेको छ । शुक्रवार दोस्री अस्ट्रेलियाली किशोरीको पनि मृत्यु भएको छ । लाओसमा विषाक्त रक्सी सेवनका कारण यी मृत्युहरू भएका हुन् । उनको मृत्युको पुष्टि

Source : https://www.ratopati.com/story/458870/the-number-of-tourists-who-died-after-drinking-poisoned-alcohol-in-laos-reached-6