लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कर्मचारीहरूलाई लामो समय कुनै पनि फाइल नरोक्न निर्देशन दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिएका हुन्। “कुनै फाइल ४८ घण्टा बढी रोकिन भएन”, उनले भने, “सरकारी कामको यो रवैया हुनुभएन।” मन्त्री पौडेलले आफूले […]

Source : https://www.dcnepal.com/2024/11/614402/