लुम्बिनीमा पूर्वमन्त्री गुप्तामाथि आक्रमण प्रयास

लुम्बिनी   प्रदेशका पूर्वसामाजिक विकास मन्त्री चन्द्रकेश  गुप्तामाथि आक्रमण प्रयास भएको  छ।  रुपन्देही क्षेत्र  नम्बर ५ को  ‘ख’ बाट प्रदेशसभा निर्वाचित गुप्तामाथि  लुम्बिनीमा आज  केही युवाले आक्रमणको प्रयास गरेका हुन् । युवकहरूको दुई समूहबिच उत्पन्न

Source : https://www.ratopati.com/story/454472/attempt-to-attack-former-minister-gupta-in-lumbini