उद्योगको लाइन तत्काल जडान गर्न माग

विराटनगर । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन उपयोग भएको यथेष्ट प्रमाण बिनै उद्योगहरूको नाममा बक्यौता रकम देखाई विद्युत् लाइन काटेको प्रति मोरङ उद्योग व्यापार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयलाई थप

Source : https://www.ratopati.com/story/454508/demand-for-immediate-connection-of-industry-line