लुम्बिनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

बुटवल । लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार लैङ्गिक हिंसाविरुद्ध शून्य सहिष्णुता कायम गर्ने प्रतिबद्धतामा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।   लुम्बिनी प्रदेशलाई हिंसा

Source : https://www.ratopati.com/story/459360/16-day-campaign-against-gender-based-violence-launched-in-lumbini