लोसपाले पार्टी कार्यालयका लागि गर्‍यो कार्यविभाजन

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी कार्यालयका लागि नेताहरूमा कार्यविभाजन गरेको छ । लोसपाका सचिवालय सदस्यलाई दैनिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने भनि जिम्मेवारी तोकिएको छ । सचिवालय सदस्यहरू डा.सुरेन्द्र झालाई आइतबार, अभास

Source : https://www.ratopati.com/story/454186/lsp-splits-work-for-party-office