वडाध्यक्षलाई कार्यवाहक दिने हर्क साम्पाङको कदमप्रति ६ पार्टीको विरोध

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आफू विदेश जाने क्रममा वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएको विषयप्रति विभिन्न ६ पार्टीले विरोध गरेका छन् ।  धरानमा सक्रिय रहेका नेकपा एमाले, माओवादी केन्द्र, जसपा नेपाल, नेकपा (एकीकृत

Source : https://www.ratopati.com/story/452732/six-parties-oppose-harka-sampangs-move-to-appoint-ward-chair