वर्तमान सरकार ढल्दैन तर सरकार सरकार जस्तो भएर चल्नुपर्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् ।  मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै

Source : https://www.ratopati.com/story/453218/present-government-will-not-fall-but-government-should-run-like-government-koirala