वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स

काठमाडौँ । २५ वर्षको अनुमति पत्रको म्याद सकिएपछि वर्ल्डलिंक कम्युनिकेसनले नयाँ लाइसेन्स प्राप्त गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति बैठकले लाइसेन्स दिने निर्णय गरेको वर्ल्डलिंकले जानकारी दिएको छ ।  २५ वर्षे अवधि

Source : https://www.ratopati.com/story/459741/worldlink-communications-gets-new-license