विदेशी मुद्रा थुप्रिएपछि सटहीमा उदार बन्दै राष्ट्र बैंक

काठमाडौँ । विदेशी विनिमय सञ्चिति बढ्दै जाँदा विदेशी मुद्रा बाहिरिने गतिविधिहरूमा राष्ट्र बैंक लचिलो बन्न थालेको छ । राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सञ्चितिको लक्ष्यभन्दा दोब्बर बढी सञ्चिति थुप्रिएपछि राष्ट्र बैंकले यस्तो लचकता देखाएको हो

Source : https://www.ratopati.com/story/452741/rastra-bank-to-be-liberal-in-exchange-after-foreign-exchange-piling-up