विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकले ल्यायो लचिलो नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही व्यवस्थामा लचिलो नीति लिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत परिपत्र जारी गर्दै विदेशी मुद्रा सटही र बस्तु आयातका लागि गरिने बैंक ग्यारेन्टी अवधि खुकुलो व्यवस्था गरेको हो। राष्ट्र बैंकले सटही सुविधा प्राप्त भएको १२० दिनभित्र सामान आयात गरिसक्नु पर्ने भएको […]

Source : https://www.dcnepal.com/2024/10/605461/