रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पार्टीको सक्रिय राजनीति गर्ने भन्दै पदबाट राजीनामा दिएका हुन् ।  उनको राजीनामा स्वीकृत भइसकेको पार्टी अनुशासन आयोग प्रमुख

Source : https://www.ratopati.com/story/452834/deputy-chief-neupane-resigns-as-deputy-chief-of-rsvp-disciplinary-commission